क्यान्सर पीडित गुरुङलाई कोषको सहयोग

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बुधबार क्यान्सर पिडित एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आन्द्राको क्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ हिलापोखरीकी तिलकुमारी गुरुङको उपचारका लागि कोषले नगद पन्ध्र हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा थप पाँच हजार … Continue reading क्यान्सर पीडित गुरुङलाई कोषको सहयोग